काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपा काठमाडौंको मुख्य पर्यटकीय आकर्षणमध्ये एक हो। यहाँ विदेशीमात्र नभएर आन्तरिक पर्यटकको घुइँचो लाग्नेगर्छ।
काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ।
तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ ।तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।
हेर्नुहोस् तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)