बेनिघाट। वहनुमान इटीएस ईटाली र कोयोन नेपालको आयोजनामा आगामी चैत गते ११ गते शनिबार “रन फर फन” दौड कार्यक्रम हुन भएको छ।
२५ वर्ष भन्दा मुनिका धावकहरु सहभागीताको लागि आह्वान गरिएको छ। बिजेतालाई विशेष उपहार राखिएको आयोजकले जानकारी गराए।
६ देखी १२ बर्ष उमेर समुहमा ५० जना, १२ देखी १६ बर्ष उमेर समुहमा ५० जना र १७ देखी २५ बर्ष उमेर समुहमा ५० जना गरि जम्मा १५० जनालाई मात्र सहभागि गराईने आयोजकले जनाएको छ। दौड प्रतियोगतामा सहभागीता जनाउन चहानेलाई आयोजकले आफ्नो नाम टिपाउन आग्रह समेत गरेका छन्। नाम दर्ता गराउन दर्ता शुल्क रु १० तोकिएको अयोजकले जनाएका छन्।
प्रतियोगिता चैत११ गते बिहान ७.३० बजे ह्यप्पी होम बाहुनटार, बेनिघाट रोराङ्ग– ५ बाट शुरु हुनेछ।
विस्तृत जानकारी र नाम दर्ताको लागि सम्पर्कः
केशव प्रसाद कडेल–९८५१०८२७१०,प्रह्लाद कडेल –९८४१९६८४२०,अशोक श्रेष्ठ– ९८०३१५५१२