काठमाडौं/ आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ। नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रमको अयोजना गरेका छन् ।
हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका विश्वभरका केही कार्यक्रमहरू।
पाकिस्तान

बर्लिन

युक्रेन

रोम, इटाली

पेरिस, फ्रान्स

म्युनिख, जर्मनी

एथेन्स, ग्रिस

न्यूयोर्क, अमेरिका

दुबई, युएई

हङकङ

प्रयागराज, भारत

फिलिपिन्स

वुहान चीन

बैंकक थाइल्याण्ड

सबै तस्बिरहरूः एपी/एफपी