म्याग्दीका अन्नपूर्ण गाँउपालिका–५ शिखको पाउद्धारस्थित खयरबहारमा चरन क्षेत्रमा देखिएका भेडाका बथान । गाँउमा भेडापालनबाट वार्षिक ४ देखि १० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
जिल्लामा बेनी नगरपालिका बाहेक पाँचवटा गाँउपालिकको शिख, खोप्रा, दोवा, बेगखोला, मुना, गुर्जा, पाखापानी, कुइनेमंगले, मदी लगायत माथिल्लो क्षेत्रमा करिव ८० जना व्यवसायिक भेडापालक कृषक रहेका छन् । 
